FAQs Complain Problems

Notice Regarding Public Hearing 2072-11-30

नगरपालिकाको आ.ब. २०७२/७३ को दोस्रो चौमासिक अवधिको  सार्वजनिक सुनवाई कार्यक्रम निम्न समय, स्थानमा हुन गइरहेको हुनाले नगरबासीमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |

कार्यक्रम ;

मिति : २०७२|११|३०

समय : दिउसो १.०० बजे

स्थान : सिद्धार्थनगर नगरपालिका वडा न.१ बेलहिया, कोटईमाइ मन्दिर परिसर

Fiscal Year: