FAQs Complain Problems

सुशासन प्रतिबेदन २०७२

आर्थिक बर्ष २०७१/७२ मा चालु खर्चतर्फ रु ९,४४,८५,००० र पूजिगततर्फ रु २६,१४,१२,०७४ गरी जम्मा रु ३५,५८,९७,०७४ को बजेट स्वीकृत गरिएको थियो । स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट रु ४,८८,४८,०६१, अनुदानतर्फ रु ७,४८,८२,०००, राजश्व वाडफँडबाट रु ५५,००,०००, ऋण रु १००,००,००० र बैदेशिक अनुदान (ए.डि.वि)तर्फ  रु १८,३६,२६,१०० हुने गरी बजेट स्वीकृत भएकोमा आन्तरिक स्रोततर्फ रु ४,९८,१९,९९०।४१ यथार्थ आय भएको छ भने बाह्य स्रोततर्फको आम्दानी रु २९,१०,६१,२०,५६७।८३ रहेको छ । प्रस्तुत बजेटबाट नगरपरिषद्ले स्वीकृत गरेका योजना तथा कार्यक्रमहरु सञ्चालन भएका छन् ।

Supporting Documents: