News & Events / समाचार

सार्वजनिक सुनवाई, सामाजिक परिक्षण तथा समीक्षा कार्यक्रम सम्बन्धि सूचना

नगरपालिकाको आ.ब. २०७२/७३ को सार्वजनिक सुनवाई, सामाजिक परिक्षण तथा समीक्षा कार्यक्रम निम्न समय, स्थानमा हुन गइरहेको हुनाले नगरबासीमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |

कार्यक्रम ;

मिति : २०७१|७|२३

समय : बिहान ११.०० बजे

सामाजिक सुरक्षा भत्ता सम्बन्धि सार्वजनिक सूचना

आर्थिक वर्ष २०७३/७४ को लागि यस नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने ७० वर्ष पुगेका जेष्ठ नागरिक, ६० वर्ष पुगेका जेष्ठ दलित, ६० वर्ष पुगेका एकल महिला, ६० वर्ष भन्दा मुनिका बीधवा महिला, पूर्ण असक्त, आंशिक अपांग, अति अशक्त अपांग ,लोपुन्मुख आदिबासी जनजाती, ५ बर्ष मुनिका बिपन्न बर्गमा दलित बल बालिकाहर

सामाजिक सुरक्षा भत्ता बैंक खातामा जम्मा भएको सम्बन्धि सूचना २०७२

७० वर्ष पुगेका जेष्ठ नागरिक, ६० वर्ष पुगेका जेष्ठ दलित, ६० वर्ष पुगेका एकल महिला, ६० वर्ष भन्दा मुनिका बीधवा महिला, पूर्ण असक्त, आंशिक अपांग, अति अशक्त अपांग ,लोपुन्मुख आदिबासी जनजाती, ५ बर्ष मुनिका बिपन्न बर्गमा दलित बल बालिकाहरुको आ .ब २०७२|७३ को प्रथम चौमासिक (श्रावण देखि कार्तिक ) रकम राष्ट्र

बिशेष नगर परिषद २०७२

भवन तथा योजना मापदण्ड २०७२

नगर क्षेत्रका सुन्दरता तथा वातावरण सुधार गरी व्यवस्थित विकासको लक्ष्य प्राप्त गर्न उक्त क्षेत्रमा गरिने भवन निर्माण व्रिmयाकलापहरु तथा भु–उपयोगमा गरिने व्रिmयाकलापहरुलाई सुनियोजित गर्न आधारभूत साधनको रुपमा भवन र योजना मापदण्डलाई लिईएको छ । नगरको सुन्दरता, वातावरण लगायत नगरवासीहरुको सुरक्षा, स्वास

सुशासन प्रतिबेदन २०७२

आर्थिक बर्ष २०७१/७२ मा चालु खर्चतर्फ रु ९,४४,८५,००० र पूजिगततर्फ रु २६,१४,१२,०७४ गरी जम्मा रु ३५,५८,९७,०७४ को बजेट स्वीकृत गरिएको थियो । स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट रु ४,८८,४८,०६१, अनुदानतर्फ रु ७,४८,८२,०००, राजश्व वाडफँडबाट रु ५५,००,०००, ऋण रु १००,००,००० र बैदेशिक अनुदान (ए.डि.वि)तर्फ  रु

सिद्धार्थनगर नगरपालिकाको नगरवासीहरुमा अनुरोध

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको यस पर्यटकीय नगरी सिद्धार्थनगरलाई व्यापारिक, औद्योगिक केन्द्रको रुपमा स्वच्छ सफा हराभरा राख्नु हामी सम्पूर्ण नगरवासीको कर्तव्य हो । हामी सबैले सधै दैनिक गतिविधिमा ध्यान पु¥याई काम गर्ने बानी बसाली हाम्रो शहर, घर, आँ

Pages