Right to Information Reports
Notice Regarding Social Security Allowance
आर्थिक वर्ष २०७३/७४ को लागि यस नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने ७० वर्ष पुगेका जेष्ठ नागरिक, ६० वर्ष पुगेका जेष्ठ दलित, ६० वर्ष पुगेका एकल महिला, ६० वर्ष भन्दा मुनिका बीधवा महिला, पूर्ण असक्त, आंशिक अपांग, अति अशक्त अपांग ,लोपुन्मुख आदिबासी जनजाती, ५ बर्ष मुनिका बिपन्न बर्गमा दलित बल बालिकाहरुले सामाजिक सुरक्षा भत्ता पाउने परिचय पत्र बनाउन मिति २०७२ मंगसिर १५ गते भित्र वडा कार्यलयमा सम्पर्क राख्नुहुन जनिकारी गराईन्छ |