FAQs Complain Problems

Invitation to Public Hearing and Social Audit

नगरपालिकाको आ.ब. २०७२/७३ को सार्वजनिक सुनवाई, सामाजिक परिक्षण तथा समीक्षा कार्यक्रम निम्न समय, स्थानमा हुन गइरहेको हुनाले नगरबासीमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |

कार्यक्रम ;

मिति : २०७१|७|२३

समय : बिहान ११.०० बजे

स्थान : सिद्धार्थनगर नगरपालिका कार्यलयको प्राङगण