Right to Information Reports
Notice regarding Social Security Allowance deposited in Bank Account
७० वर्ष पुगेका जेष्ठ नागरिक, ६० वर्ष पुगेका जेष्ठ दलित, ६० वर्ष पुगेका एकल महिला, ६० वर्ष भन्दा मुनिका बीधवा महिला, पूर्ण असक्त, आंशिक अपांग, अति अशक्त अपांग ,लोपुन्मुख आदिबासी जनजाती, ५ बर्ष मुनिका बिपन्न बर्गमा दलित बल बालिकाहरुको आ .ब २०७२|७३ को दोस्रो चौमासिक (मंगसिर देखि फाल्गुण ) रकम राष्ट्रिय बाणिज्य बैंक भैरहवा शाखामा जम्मा भइ सकेको हुदा उल्लिखित महानुभावहरुले भत्ता बुझ्नुहुन सबैमा जानकारीको लागि अनुरोध छ | खाता खोल्न बाकी भएका व्यक्तिहरुले समयमै बैंक खाता खोल्नु हुन अनुरोध छ