Submitted on: Thu, 08/27/2015 - 11:33
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको यस पर्यटकीय नगरी सिद्धार्थनगरलाई व्यापारिक, औद्योगिक केन्द्रको रुपमा स्वच्छ सफा हराभरा राख्नु हामी सम्पूर्ण नगरवासीको कर्तव्य हो । हामी सबैले सधै दैनिक गतिविधिमा ध्यान पु¥याई काम गर्ने बानी बसाली हाम्रो शहर, घर, आँ