FAQs Complain Problems

निवेदन,सिफारिस दस्तुर तथा सेवा शुल्क

अनुसुचि – ३

सिद्धार्थनगर नगरपालिका कार्यलय

आर्थिक वर्ष २०७२-७३ को लागि पारित गरिएको निवेदन,सिफारिस दस्तुर तथा सेवा शुल्क 

क्र.स

सेवाको प्रकार

आ.व २०७०/७१ को दररेट

आ.व २०७१/७२ को दररेट

आ.व २०७२/७३ को दररेट

निवेदन दस्तुर प्रचलित कानुन बोमोजिम

५|००

५|००

५|००

विभिन्न निवेदन फारमहरुको

१०|००

१०|००

१०|००

नक्कल दस्तुर प्रति पाना

१०|००

१०|००

१०|००

मिलापत्र दस्तुर

१००|००

१००|००

१००|००

सिफारिश दस्तुर, चारकिल्ला सिफारिश बिक्री प्रयोजन

५००|००

५००|००

५००|००

सिफारिश दस्तुर, चारकिल्ला सिफारिश अन्य प्रयोजन

२००|००

२००|००

२००|००

सिफारिश दस्तुर, अन्य सिफारीस

२००|००

२००|००

२००|००

बिदेशमा पढ्न जाने विद्याथीको हकमा सम्बन्धीत विश्व विद्यालयको सहमतीको पत्रको प्रमाण पेश गरेमा मुल्यांकन सहितको सिफारिश दस्तुर

१५००|००

१५००|००

१५००|००

नागरिकता सिफारिश (बंशज)

१००|००

१००|००

१००|००

१०

नागरिकता सिफारिश (जन्मसिध्द)

१००|००

१००|००

१००|००

११

नागरिकता सिफारिश (वैवाहिक)

१५०|००

१५०|००

१५०|००

१२

नागरिकता सिफारिश (अंगकृत)

६००|००

६००|००

६००|००

१३

नाता प्रमाणित सिफारिश

३००|००

३००|००

३००|००

१४

अंग्रेजीमा नाता प्रमाणित सिफारिश

५००|००

५००|००

५००|००

१५

कुनै पनि अंग्रेजीको सिफारिशमा

५००|००

५००|००

५००|००

१६

नक्सा बाहेक जुनसुकै नामसारी गर्नको लागी

२००|००

२००|००

२००|००

१७

रिक्सा नामसारी

१००|००

१००|००

१००|००

१८

उद्योग स्थापना सिफारिश

१०००|००

१०००|००

१०००|००

१९

पानीको धारा जडान गर्दा सेवा शुल्क

२००|००

२००|००

२००|००

२०

टेण्डर फारम,कोटेशन फारम (नियमानुसार लिने)

 

 

 

२१

रेजिष्ट्रेशन फारम पार्टी पाना

०|००

०|००

०|००

२२

पुर्जाको नक्कल दस्तुर

५०|००

५०|००

५०|००

२३

सम्बन्ध बिच्छेद दर्ता दस्तुर

१५०|००

१५०|००

१५०|००

२४

संस्था दर्ता सिफारिश

१०००|००

१०००|००

१०००|००

२५

प्लास्टिक नक्सा फाइलबापत सम्बन्धित व्यक्तिबाट

०|००

०|००

०|००

२६

भरुवा बन्दुक सिफारिश  (नियमानुसार लिने)