FAQs Complain Problems

बजेट सार्वजनिक कार्यक्रम सम्बन्धि सूचना

सिद्धार्थनगर नगरपालिकाको आ.ब २०७३|७४ का लागि १९ औ नगरपरिषद् बैठकबाट पारित निति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण समारोहमा उपस्थिति हुन हार्दिक अनुरोध गर्दछौ |

मिति : २०७२ पौष २९
स्थान : निर्माण व्यवसायी संघको सभा हल