नगरपालिकाको आ.ब. २०७२/७३ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न समय, स्थानमा हुन गइरहेको हुनाले नगरबासीमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |
कार्यक्रम ;
मिति : २०७२|११|३०
समय : दिउसो १.०० बजे
सिद्धार्थनगर नगरपालिका करदाता पोर्टल संचालन विधि (यहाँ क्लिक गर्नुहोस)