FAQs Complain Problems

समाचार

सिद्धार्थनगर नगरपालिका नगरसभाको १८औं अधिवेशन

Read More

५७ औं नगर स्थापना दिवस २०८१ माघ २२

Read More

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत देश ७५३ स्थानीय तह मध्ये सिद्धार्थनगर नगरपालिका उत्कृष्ट भएको छ l

Read More

सिद्धार्थनगर नगरपालिका पुर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा कार्यक्रम । मिति : २०८१/०३/२६

Read More

स्थानीय तह निर्वाचन २०७९ बाट सिद्धार्थनगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम

Read More

सिद्धार्थनगर नगरपालिका भवन

Read More

नेपाल नगरपालिका संघद्वारा "सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन" तर्फ उत्कृष्ट नगरपालिका घोषणा कार्यक्रम

Read More

नगरपालिकाको संक्षिप्त परिचय

सिद्धार्थनगर नगरपालिकाको परिचय गौतम बुद्ध जन्म स्थल लुम्विनीको प्रवेशद्वार र रुपन्देही जिल्लाको प्रशासनिक केन्द्रको रुपमा रहेको सिद्धार्थनगर नगरपालिका लुम्बिनी प्रदेश स्थित रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ।यस नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” अवस्थित छ। भौगोलिक अवस्थितिको सन्दर्भमा यो नगरपालिका ८३°२६' पूर्वी देशान्तर र २७°३१' उत्तर अक्षांशमा अवस्थित छ । कुल क्षेत्रफल ३६.०३ वर्ग कि.मी. ओगटेको यस नगरपालिका समुद्र सतहबाट ११० मिटरको उचाईमा रहेको छ भने नगरपालिकामा उष्णप्रदेशीय हावापानी पाइन्छ।अधिकतम तापक्रमः ४५.२० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २.४० डिग्री सेल्सियस सम्म पुगेको देखिन्छ भने औसत वर्षाः १४३६.५ मि.मि. सम्म भएको पाइएको छ ।

LISA Result

आ.वा. २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्व:मूल्याङ्कनको नतिजा

थप जानकारीका लागि यहाँ क्लिक (Click Here) गर्नुहोस

राष्ट्रिय जनगणना २०७८ - सिद्धार्थनगर नगरपालिका

 

सूचना

अधिकारीहरू

इश्तियाक अहमद खाँ
नगर प्रमुख
9857020792 / 9814468722
उमा अधिकारी
उप– प्रमुख
9847075689 / 9857075689
मुक्तिनाथ यादव
प्रवक्ता
९८५७०१५२०६,९८०१०१५२०६

प्रमुख प्रशासकीय अधिकृत

जनक थापा
प्रमुख प्रशासकीय अधिकृत
9857077111

सूचना अधिकारी

देव प्रसाद ज्ञवाली
Information Officer/ सूचना अधिकारी
siddharthanagar.municipality@gmail.com
९८५७०१७८१५

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
  • जग्गाधनी प्रमाण पत्र पुर्जा प्रतिलिपि र सक्कल
  • घरनक्शा प्रमाण पत्र प्रतिलिपि र सक्कल
  • सम्पत्ति हकवालाको नाम , नाता उल्लेख
  • गत वर्ष न.पा.लाई सम्पूर्ण कर बुझाएको प्रमाण
सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
  • नाता सम्बन्ध देखिने कागज पत्र
  • नागरिकताको प्रमाणपत्र
  • पासपोर्ट साइजको २/२ प्रति फोटो
  • आवस्यकता अनुसार सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • बुवा आमाको नागरिकता प्रमाणपत्र
  • जन्म दर्ताको प्रमाणपत्र
  • शैशिक योग्यताको प्रमाणपत्र
  • निवेदन फारम
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि l
सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • संम्वन्धित व्यक्तिहरुको ना.प्र.प. को प्रतिलिपि
  • नगर वाहिरबाट बसाइ सरिआएको भए सरिआएको ठाउँबाट ल्याएको सराइ प्रमाण पत्रको सक्कल प्रति ।
  • सरी जाने स्थानको आफ्नो वा परिवारको नाममा भएको भए जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको किटानी निवेदन
  • नागरिकता जग्गा धनी प्रमाणपुर्जा
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क,त्यस पश्चात बिलम्ब शुल्क नगरपालिकाले निर्धारण गरे अनुसार
आवश्यक कागजातहरुः-
  • दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा
  • दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
  • दुवै जनाको हालै खिचेको अटो साईजको फोटो l
सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क,त्यस पश्चात बिलम्ब शुल्क नगरपालिकाले निर्धारण गरे अनुसार
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )
  • सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञ तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
सेवा प्रकारः-
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क,त्यस पश्चात बिलम्ब शुल्क नगरपालिकाले निर्धारण गरे अनुसार
आवश्यक कागजातहरुः-
  • बाबु वा आमाको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
  • स्वास्थ्य संस्था/ अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
  • अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
  • विदेशी भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण
  • भारतीय भएमा भारतीय नागरिक भनि पहिचान खुल्ने प्रमाण
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

जानकारी