समाचार
LISA Result
आ.वा. २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा
थप जानकारीका लागि यहाँ क्लिक (Click Here) गर्नुहोस
राष्ट्रिय जनगणना २०७८ - सिद्धार्थनगर नगरपालिका
सेवाहरु


- नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- जग्गाधनी प्रमाण पत्र पुर्जा प्रतिलिपि र सक्कल
- घरनक्शा प्रमाण पत्र प्रतिलिपि र सक्कल
- सम्पत्ति हकवालाको नाम , नाता उल्लेख
- गत वर्ष न.पा.लाई सम्पूर्ण कर बुझाएको प्रमाण


- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
- नाता सम्बन्ध देखिने कागज पत्र
- नागरिकताको प्रमाणपत्र
- पासपोर्ट साइजको २/२ प्रति फोटो
- आवस्यकता अनुसार सर्जमिन मुचुल्का/सनाखत समेत


- बुवा आमाको नागरिकता प्रमाणपत्र
- जन्म दर्ताको प्रमाणपत्र
- शैशिक योग्यताको प्रमाणपत्र
- निवेदन फारम
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत


- सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि l


- संम्वन्धित व्यक्तिहरुको ना.प्र.प. को प्रतिलिपि
- नगर वाहिरबाट बसाइ सरिआएको भए सरिआएको ठाउँबाट ल्याएको सराइ प्रमाण पत्रको सक्कल प्रति ।
- सरी जाने स्थानको आफ्नो वा परिवारको नाममा भएको भए जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।


- व्यहोरा खुलेको किटानी निवेदन
- नागरिकता जग्गा धनी प्रमाणपुर्जा
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत


- दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा
- दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
- दुवै जनाको हालै खिचेको अटो साईजको फोटो l


- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )
- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञ तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण


- बाबु वा आमाको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
- स्वास्थ्य संस्था/ अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
- अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
- विदेशी भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण
- भारतीय भएमा भारतीय नागरिक भनि पहिचान खुल्ने प्रमाण
- बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र